विवाहमा झगडा हुदाँ एक जनाको मृत्यु, २ जना पक्राउ

दैलेख । नारायण नगरपालिका–५ छातिकोटमा आफन्तको विवाहमा गएका युवाहरुको समूहबीच झगडा हुँदा मृत्यु भएका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या आशंकामा परेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । सोमबार राति झडपमा थापाको मृत्यु भएपछि फरार रहेका दुवैलाई प्रहरीले नारायण–७ टोड्के खोला नजिक जङ्गलबाट पक्राउ गरेको हो । थापाको हत्या भएसँगै फरार भएका पहलसिं सारु … Continue reading विवाहमा झगडा हुदाँ एक जनाको मृत्यु, २ जना पक्राउ